Posted at:
Oct. 30, 2026, 5:15 a.m.

Deep Boring सम्वन्धि बोलपत्र आव्हानको सूचना

Deep_Boring_समवनध_वलपतर_आवहन_2YcRtgu.pdf

बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित सूचना: मिति: २०८३ /० ७/ १० गते

 

'स्टार्ट फन्ड' (Start Fund) को आर्थिक सहयोगमा, 'सोसेक नेपाल' (SOSEC Nepal), 'इस्लामिक रिलिफ' (Islamic Relief) र 'कार्ड्सएन' (CARDSN) साझेदार संस्थाहरूको समूह (कन्सोर्टियम) द्वारा रसुवा र नुवाकोट जिल्लामा सञ्चालित 'एन-३० नेपाल' (N-30 Nepal) परियोजनामा (भोटेकोशी आकस्मिक बाढी २०२६ सम्बन्धी प्रतिकार्य) Deep Boring सम्बन्धी काम तथा सामग्री खरिद गर्नुपर्ने भएकोले  बोलपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी बोलपत्र आव्हान गरिएकोछ ।

शर्तहरु:

१.        बोलपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।

 बोलपत्र पाइने स्थान: सोसेक नेपाल, केन्द्रीय कार्यालय, नारायण नगरपालिका, दैलेख वा सोसेक नेपाल, शाखा कार्यालय, ललितपुर

२.        अथवा,  बोलपत्र डाउनलोड संस्थाको वेब साइट वा सूचनाको लिङ्कबाट गर्न सकिन्छ ।

बोलपत्र डाउनलोड प्राप्त गर्न वा केही समस्या भएमा जिब्रराज रेग्मी – ९८६८०९१५१७, भपेन्द्र कठायत- ९८४४८९७७८६, टीकाराम सापकोटा – ९८५८०७६३८७, संजोग मुखिया -९८६१२१२५२६ मा सम्पर्क गर्न सकिनेछ

३.        बोलपत्र बुझाउने अन्तिम मिति र स्थान: बोलपत्र बुझाउने अन्तिम मिति: २०८३/०७/ १६  गते (२ November  २०२६)  दिउसो १:०० बजे भित्र

४.        बोलपत्र बुझाउने स्थान: सोसेक नेपाल, केन्द्रीय कार्यालय, नारायण gu/kflnsf, दैलेख jf सोसेक नेपाल, शाखा कार्यालय, ललितपुर, वा ;f];]ssf] Od]n : procurement@sosec.org.np  मा o; बोलपत्रको ;Dk'0f{ sfuhkqnfO{ PDF agfO{ k7fpg ;d]t ;lsg] 5 . म्याद नाघी वा रित नपुगी आएका lznaGbL b/efpपत्र उपर कुनै कारबाही हुने छैन ।

५.        बोलपत्र पेश गर्ने सप्लायरले सोसेक नेपाल खरिद समिति गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको बोलपत्रलाई मान्यता दिइने छैन ।

६.         बोलपत्र खोल्ने मिति, समय र स्थान:

मिति: २०८३/०७/ १६  गते गते  दिउसो २:०० बजे यदि सो मितिमा सार्बजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट खोलिने छ l

स्थान: सोसेक नेपाल, केन्द्रीय कार्यालय नारायण, दैलेखको कार्यालय वा सोसेक नेपाल, शाखा कार्यालय, ललितपुर

 बोलपत्र बोलपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ ।  बोलपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

७.        Deep Boring सम्बन्धी काम तथा सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी e}O{ सोसेक नेपालको कर्मचारी तथा उपभोक्ता समितिले सामाग्री चेकजांच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई भुक्तानी गरिने छ । 

८.        यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।

९.        बोलपत्र पेश गर्दा  बोलपत्र साथ नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट १५० दिन मान्य अवधि (बोलपत्र खोलिने मिति देखि गणना हुनेगरी) भएको सक्कल बैंक जमानत सिलबन्दी बोलपत्र साथ संलग्न गर्नु पर्नेछ ।

जमानत जारी गर्नु पर्ने नाम (beneficiary name) : SOSEC Nepal

Adress: Narayan Municipality-1 Dailekh

जमानत रकम रु. : आफुले कबोल गरेको कुल रकमको २.५% ले हुन आउने रकम g]kfn ;/sf/ 4f/f dfGotf k|fKt /fli6«o:t/sf] a}s4f/f hf/L ePको  a}s hdfgt kq सिलबन्दी खाममा बोलपत्र साथ पेश गर्नु पर्ने 5 .

 

१०.    दर्ता भएका  बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस सोसेक नेपाल  खरिद समिति, दैलेखमा सुरक्षित रहनेछ ।