१ वर्षे २०७१।०७२ रणनैतिक योजनाको समिक्षा र आगामी ०७२।७३ कार्य योजना

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले आफ्नो संस्थाको दिगो विकासको लागि तयार गरिएको रणनैतिक योजनाको मिति ः २०७१।४।३ र ४ गते सम्म संस्थाका कार्यसमिति, सिनीयर स्टाफको उपस्थिति गत बर्ष पुनरावलोंकन गरिएको १ वर्षे रणनीति योजनाको समिक्षा गोष्ठी संचालन भएको भयो । उक्त गोष्ठीबाट संस्थाको १ वर्षे रणनीति योजना माथि छलफल भई संस्थाको श्रोत र योजना बीचको अन्तर पत्ता लगाई आगामी १ बर्षको योजनाको तयार पारिएको थियो अन्तमा योजनाको कार्यान्वयनका लागि उपस्थित सम्पूर्ण पदाधिकारी र कर्मचारी विच व्यवहारीक रुपमा लागु गर्नको लागि सामुहिक प्रतिवद्धता जाहेर गरि गोष्ठीको समापन भएको थियो । जुन तलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ ।

Down Load SOSEC_Strategic Revised 71 -72 & Plan 072-73 Report

Next Post

ज्वाला सन्देश श्रावण अंक

५ भाद्र २०७२, शनिबार ०२:३९
सोसेक नेपालद्धारा प्रकासित ज्वाला सन्देश मासिकको श्रावण अंक प्रकासित भएकोछ । जुन तपसिलको लिंक वाट डाउनलोड गरि हेर्न सकिन्छ । Shraban Jwala Sandesh Monthly  

Download & Publications