१ वर्षे २०७२।०७३ रणनैतिक योजनाको समिक्षा र आगामी ०७३।०७४ कार्य योजना

          |   422 Views   |   Published Date : 21st August 2016 |

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले आफ्नो संस्थाको दिगो विकासको लागि तयार गरिएको रणनैतिक योजनाको मिति ः २०७३।४।११ देखि १३ गते सम्म संस्थाका कार्यसमिति, सिनीयर स्टाफको उपस्थिति गत बर्ष पुनरावलोंकन गरिएको १ वर्षे रणनीति योजनाको समिक्षा गोष्ठी संचालन भएको भयो । उक्त गोष्ठीबाट संस्थाको १ वर्षे रणनीति योजना माथि छलफल भई संस्थाको श्रोत र योजना बीचको अन्तर पत्ता लगाई आगामी १ बर्षको योजनाको तयार पारिएको थियो अन्तमा योजनाको कार्यान्वयनका लागि उपस्थित सम्पूर्ण पदाधिकारी र कर्मचारी विच व्यवहारीक रुपमा लागु गर्नको लागि सामुहिक प्रतिवद्धता जाहेर गरि गोष्ठीको समापन भएको थियो । जुन तलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ

Down Load SOSEC_Strategic Revised 72 -73 & Plan 073-74 Report

Share