सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको २० औ वैठक सम्पन्न, जिम्मेवारी वाँडफाँड

          |   721 Views   |   Published Date : 4th September 2016 |

दैलेख १८ भदौ–सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख १९ आंै वार्षिक उत्सव तथा साधारण सभा भाद्र ११ गते सम्पन्न भएकोछ । संस्थाको कार्यकारी समितिको २० औं वैठकवाट विभिन्न जिम्मेवारी वाँडफाँड गरिएकोछ । अध्यक्षमा मञ्जु कुमारी खड्का, उपाध्यक्ष विर वहादुर नेपाली, महासचिव झलक वहादुर भण्डारी, सचिव नैन वहादुर शाही कोषाध्यक्ष दुर्गा श्रेष्ठलाई चयन गरिकोछ । विभिन्न ११ वटा समिति उप समिति गठन सहित ४ वटा निर्णय भएको कुरा अध्यक्ष मञ्जु कुमारी खड्काले वताउनु भयो । साथै संस्थाले मिडीया पफाेकल व्यक्ती खेमराज थापालाइ मनाेनयन गरीएकाेछ ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख कार्य समिति पदाधिकारी तथा सदस्यहरु

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख कार्य समिति पदाधिकारी तथा सदस्यहरु

 

SOSEC board

Share