Next Post

राउटे बालवालिका आफ्नो नाम लेख्दै

१२ श्रावण २०७६, आईतवार १५:४३
राउटे बालवालिका आफ्नो नाम लेख्न थालेका छन् । सामाजिक विकास मंत्रालय, कर्णाली प्रदेश र गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखवाट राउटे समुदायको स्वास्थ्य, शिक्षा अधिकारको प्रवद्र्धन र दैनिक जीवनयापद सुधार (राउटे) परियोजनाले संचालन भएपछि वालवालिका लेख्न शुरु गरेका हुन् । खेतिपाथी, स्थायी वसोवास र पढाई तिन कुरावाट […]

Download & Publications