कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्डे«ेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत Promote protection and inclusion of children and youth marginalized due to their sexual orientation and gender identity मा रिक्त परियोजना अधिकृत पदको लागि मिति २०७७ साल भाद्र १० गते छोटोसूचिमा पर्न सफल भएका उम्मेद्वारहरुको मिति २०७७ साल भाद्र १४ गते Virtual (Webinar) को माध्यमबाट लिइएको लिखित परिक्षाको नतिजा तपसिलबमोजिम प्रकाशन गरिएको छ ।