छाेटो सूचि प्रकाशन

          |   163 Views   |   Published Date : 25th January 2021 |

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्था र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत रिक्त लेखा संयोजक र निर्माण अधिकृत पदहरुका लागि विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो छाेटो सूचि प्रकाशन तलको लिंक अनुसार गरिएको छ ।

Shortlist Letter

Share