निर्माण अधिकृतकाे अन्तिम नतिजा

          |   100 Views   |   Published Date : 10th February 2021 |

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्ड्रेनसंगको साझेदारी तथा गुरांस गाउंपालिकाको समन्वयमा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत रिक्त निर्माण अधिकृत पदका लागि मिति २०७७ माघ १८ गते लिइएको लिखित तथा अन्तर्वार्ता र बायोडाटा मूल्यांकनको अंक भारको अन्तिम नतिजा तपसिल बमोजिम लिंक अनुसारको प्रकाशन गरिएको छ

Final Reslult Construction Officer

Share