प्रशासन तथा लेखा स‌याेजककाे अन्तिम नतिजा प्रकाशन

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्ड्रेनसंगको साझेदारी तथा गुरांस गाउंपालिकाको समन्वयमा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत रिक्त प्रशासन तथा लेखा संयोजक पदका लागि मिति २०७७ माघ १८ गते लिइएको लिखित तथा १९ गते लिइएको अन्तर्वार्ता र बायोडाटा मूल्यांकनको अंक भारको अन्तिम नतिजा प्रकाशन गरिएको छ । नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।
Final Reslult AFC_SAHAYATRA 

Next Post

MEAL Officer Vacancy Announcement

१७ फाल्गुन २०७७, सोमबार १५:५९
Social Service Centre (SOSEC) Nepal is working giving high priority and sensitivity on the right of women and children under the principle of integrated development approach to obtain right of women, children, Raute community and backwarded communities at Dailekh, Kalikot and Surkhet districts of Karnali province and Achham district of […]

Download & Publications