सामाजिक लेखापरिक्षण कार्यक्रम

सामाजिक सेवा केन्द्र (सोसेक), पांचौ सामाजिक लेखापरिक्षण कार्यक्रम आज दैलेख बजारको निबिस हलमा सम्मपन्न भएको छ । सामाजिक सेवा केन्द्र सोसेक दैलेखको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण स्वतन्त्र सामाजिक   लेखापरिक्षण तथा सार्बजनीक सुनुवाई समिति सदस्य जिवराज रेग्मी ले गर्नु भएको थियो । कार्यक्रममा सामाजिक सेवा केन्द्र सोसेक मा आवद्ध कार्यसमिति कर्मचारी, सामुदायिक संस्थाका प्रतिनिधि बाल कल्ब का प्रतिनिधि सम्पुर्ण सरोकारवालाहरु राजनीतिक दलका प्रतिनिधि सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि बिभिन्न संचार माध्यामका प्रतिनिधि को उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको जवाफ देहि बत्ताको रुपमा सामाजिक सेवा केन्द्र (सोसेक) अध्यक्ष श्री हीरासिंह थापा, उपाध्यक्ष श्री विर वहादुर नेपाली, महासचिव श्री मञ्जु खड्का, सचिव सुधा कोईराला, कार्यकारी निर्देशक राजेश सोनी र लगायतका कार्यक्रम संयोजकहरु रहेका थिए । कार्यक्रम को समापन गदै सामाजिक सेवा केन्द्र सोसेक का अध्यक्ष हिरासिह थापा ले प्रत्यक बर्षको संस्थागत सामाजिक लेखापरिक्षण कार्यक्रम गदै आईरहेको र यस बर्ष को पनि सम्मपुर्ण कार्यक्रम को जानकारी प्रस्तुत गरिएको बताउनु भयो । उक्त कार्यक्रम बाट आएका सल्लाह सझाव र जिज्ञासा लाई मनन् गदै आगामि कार्यक्रम संचालनमा पारर्दर्सिता र सुधार गदै लौजाने बताउनु भयो । कार्यक्रममा सुन्दर वाल संजाल बांसी  का प्रतिनिधि मनोज के.सी, चेतनशिल सामुदायिक संस्था बिन्ध्याबासीनी का अध्यक्ष मन्धरा मल्ल, जिल्ला पशुसेवा कार्यालयका प्रतिनिधि प्रचण्ड खड्का नेकपा एमालेका जिल्ला पाटि सचिब पे्रम बुढा लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

Next Post

१३ औँ खुल्ला दिसा मुक्त गा.वि.स.नेपा

१४ श्रावण २०६९, आईतवार ११:१८
१३ औँ खुल्ला दिसा मुक्त गा.वि.स.नेपा नेपाल लाइ सन् २०१७ र जिल्लालाइ सन् २०१५ सम्ममा खुल्ला दिसामुक्त क्षेत्रको रुपमा घोषणा गर्ने अभियान चलिरहेको बेला दैलेख सदरमुकाम देखि पश्चिममा पर्ने नेपा गा.वि.स.२०६९ असार १९ गते जिल्लाकै १३ औँ खुल्ला दिसामुक्त गा.वि.स.को रुपमा घोषणा भएको छ । नेपा गा.वि.स.को आयोजना र सामाजिक […]

Download & Publications