SOSEC Child Protection Policy 2070 Nepali

यस वाल संरक्षण नितीले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई बाल सुरक्षित संस्थाका रूपमा परिचित गराउन आवश्यक नीति तथा प्रक्रियाहरू उल्लेख गरिएका छन् । यस नीतिको प्रयोगद्वारा सोसेकले आफ्नो बाल संरक्षण प्रोटोकल तथा संयुक्त राष्ट्र संघीय महासचिवको २००३ को यौन शोषण र यौन दुव्र्यवहारबाट संरक्षणका लागि विशेष उपाय बुलेटिनको समेत पालना हुने कुराको सुनिश्चितता गर्दछ ।
यसलाई नितीलाई तपसिलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ ।

SOSEC_Child safeguarding policy 2070 Nepali

Next Post

कार्यकारी निर्देशक

१६ मंसिर २०७१, मंगलवार २३:३९
नामः 

Download & Publications