17th National Earthquake Safety Day

आज दैलेखमा १७ औं भुकम्प सुरक्षा दिवश मनाईयो । दैलेख काडाचौरवाट निस्केको र्याली टुडिखेलमा आई मग ड्रिल डेमो गरेपछि जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुलीले समापन गर्नु भयो । र्यालीमा दैलेख जिल्लामा कार्यरत एभरेष्ट क्लव, सामाजिक सेवा केन्द्र (सोसेक), लुथ्रन विश्व फेडेरेशन, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, समशुर गुल्म दैलेख, विभिन्न विद्यालयको सहभागिता रहेको थियो ।

more details report Download links SOSEC_Event Report of NES Day-2071

Next Post

AIN_Social Audit Guideline

२ माघ २०७१, शुक्रबार २३:५०
अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ नेपाल (AIN) ले सामाजिक लेखा जोखा निर्देशिका नेपालीमा तयार गरेकोछ । जसलाई तलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ । AIN_Social Audit Guideline

Download & Publications