नयाँ वर्ष २०७२ शुभकामना

नयाँ वर्ष २०७२ काे पावन अवसरमा यहाँहरुकाे सुख, संवृद्धि र उत्तराेत्तर प्रगतिकाे लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दाै‌ ।
हामीले हरेक वर्ष सामना गर्नुपरिरहेकाे विपद्काे पीडा कम गर्न विपद्र अल्पीकरण, पूर्वतयारी, प्रतिकार्य र पुन:स्थापनाका कार्यमा गति दिएर विपद् उत्थानशील समाज र सुरक्षित नेपालकाे विकासमा लाग्न हामी सबैलाई नयाँ वर्ष २०७२ ले हादिर्क म‌‌गलमय शुभकामना

हीरासिंह थापा
अध्यक्ष
साेसेक नेपाल दैलेख

Next Post

Stakeholder Minute

१ बैशाख २०७२, मंगलवार १९:०७
आज दैलेखमा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरेको अध्यक्षता जाजरकोट जिल्लाको सिमानासंग जोडिएका गाविसहरुमा अज्ञात तथा सैन फ्ल्यु रोग फैलिन नदिने सम्वन्धमा छलफल भई जनचेतना भैलाउन विभिन्न निर्णय भएको छ । निर्णय तपसिलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ । Download Minute stakehoder_Dlk

Download & Publications