Stakeholder Minute

आज दैलेखमा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरेको अध्यक्षता जाजरकोट जिल्लाको सिमानासंग जोडिएका गाविसहरुमा अज्ञात तथा सैन फ्ल्यु रोग फैलिन नदिने सम्वन्धमा छलफल भई जनचेतना भैलाउन विभिन्न निर्णय भएको छ । निर्णय तपसिलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ ।

Download Minute stakehoder_Dlk

Next Post

Fact Sheet ICDP_SOSEC_Nepal

२ बैशाख २०७२, बुधबार १३:३०
गरिवी निवारण कोषको सहयोगमा सामाजिक सेवा केन्द्र(सोसेक) नेपालद्धारा संचालन भईरहेको एकिकृत सामुदायिक विकास परियोजनाको फ्याट सिट अग्रजीमा तपसिलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ । Download Fact sheet_ICDP_SOSEC_PAF_ progress Updates 2072.1.5

Download & Publications