Report kick off meeting & DPAC Formation

सेभ द चिल्ड्ेनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा जिल्लाका राकम कर्णाली, सिगौडी, विशाला, चामुण्डा, जम्वुकाँध, लालिकाँडा, सेरी, खड्गवाडा, पिलाडी र दुल्लु नपा(साविकको पादुका गाविस) मा संचालित एकिकृत परियोजनाको जिल्ला स्तरिय सरोकारवाला निकाय विच कार्यक्रम परिचयात्मक गोष्ठी र जिल्ला परियोजना सल्लाहकार समिति गठन सहित कार्यक्रम सम्पन्न भएकोछ । रिर्पोट तपसिलको लिंकवाट पिडिएफमा हेर्न सकिन्छ

Download Report of Kick off Meeting at DDC Dailekh & DPAC Formation

Next Post

Event Report of Social Mobilization Training IP_SOSEC_Dlk

९ बैशाख २०७२, बुधबार २३:२८
सेभ द चिल्डे्नको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा दैलेख जिल्लामा, किडार्कद्धारा कालिकोटमा र वाके युनेस्को क्लवद्धारा वांकेमा संचालन भईरहेको एकिकृत परियोजना द्धारा प्रभावकारी सामाजिक परिचालन तालिमको गतिविधी रिर्पोट तलको लिंकमा राखिएकोछ । डाउन लोड गरि हेर्न सकिन्छ Event Report of Social Mobilazation Training in May 5 to 8 at […]

Download & Publications