SOSEC_CFM Guideline 2072

सामाजिक सेवा केन्द्र नेपाल दैलेखले समुदायप्रति जवाफदेही भई कार्यक्रमको गुणस्तरीयता सुनिश्चित गर्न सहयोगी संस्थाको सहयोगमा अनुगमन, मूल्याङ्कन, जवाफदेहीता र सिकाई (Monitoring, Evaluation, Accountablity and Learning-MEAL)   अवधारणा कार्यान्वयन गरेको छ । यो अवधारणले संस्थाको समुदायप्रति जवाफदेहीता सुनिश्चित गर्न मद्धत गर्दछ । अनुगमन, मूल्याङ्कन, जवाफदेहीता र सिकाईबाट संस्थाद्वारा सञ्चालित कार्यक्रमहरुको गुणस्तरीयता अभिबृद्धि गर्न सहयोग पुग्नेछ । तसर्थः समुदायप्रतिको जवाफदेहीतालाई सुनिश्चित गर्न ःभ्ब्ी को प्रमुख भूमिका रहने भएकोले संस्थाले यसको प्रभावकारी कार्यान्वयनका याे निति वनाइ लागु गरिएकाे छ ।

Down Load SOSEC_CFM Guideline 2072

Next Post

सामाजिक तथा लैङ्गीक परीक्षण सम्पन्न

३१ असार २०७२, बिहीबार ११:३०
आत्म साँची राखी मन बचन र कर्मले सेवा गरौं भन्ने मुल मन्त्रका साथ स्थापना भएको सामाजीक सेवा केन्द्र सोसेक नेपाल दैलेखको २०७२ श्रावण ११ गते आठौं सामाजीक तथा लैङ्गीक परीक्षण सम्पन्न भएको छ ।

Download & Publications