सोसेक नेपालको विगत तिन वर्षकाे आय व्यय सार्वजनिकरण

उपरोक्त सम्वन्धमा संस्थालाई सुशासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा बमोजिम संस्थाले विगत देखि नै संस्थाको आय व्यय विवरण सार्वजनिक गर्दै आईरहेकोछ । यसै सन्दर्भमा यस संस्थाले संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम मिति २०७३ श्रावण १५ गते सम्पन्न गरिसकेको अवगत गराउदै यस संस्थाकाे विगत तिन वर्षाकाे तुलनात्मक आय व्यय विवरण तपसिलमा रहेको सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएकोछ ।

SOSEC_Budget 3 Years.jpg

Next Post

सामाजिक तथा लै∙िक परीक्षण कार्यक्रम प्रतिवेदन २०७३

६ भाद्र २०७३, सोमबार १६:३९
सामाजिक परिक्षण सम्पन्न १८ श्रावण, दैलेख सामाजिक सेवा केन्द्र नेपाल दैलेखको ९ औँ सामाजिक तथा लैङ्गिक परिक्षण कार्याक्रम जिलला विाकास समितिको कार्यालय दैलेखमा  मिति २०७३ श्रावणा १५ गते सम्पन्न भएको छ । सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका अध्यक्ष श्री मञ्जु कुमारी खड्रका अध्यक्षतामा सम्पन्न उक्त कार्याक्रममा निमीत स्थानिय विकास […]

Download & Publications