Next Post

वाल ईजालसको लागि अदालतलाई सामाग्री हस्तान्तरण

२३ भाद्र २०७३, बिहीबार १६:५४
 एच.एस.थापा दैलेख, भदौ २७ सामाजिक सेवा केन्द्र (सोसेक)ले बालदिवशको अवसर पारेर सोमबार जिल्ला अदालतलाई वाल ईजालसको लागि सामाग्री हस्तान्तरण गरेको छ । वाल ईजालसको व्यवस्थापनका लागि कार्पेट पि फर्म सहित खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

Download & Publications