वाल सन्देश नामक चौमासिक पत्रिकाको प्रकाशन

जिल्ला वाल कल्याण समिति दैलेखले वाल सन्देश नामक चौमासिक पत्रिकाको प्रकाशन गरेको छ । यसमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको पनि साझेदारीता तथा सहयोग रहेकोछ । उक्त पत्रिकालाई हेर्न तलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ ।

Bal Sandesh DCWB-Dailekh

 

Next Post

आर्थिक वर्ष २०७४/७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक (पूर्णपाठ)

१३ जेष्ठ २०७४, शनिबार ०५:१४
नेपाल सरकारले आ.व. आर्थिक वर्ष २०७४र७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक गरेको छ । वजेटको पुर्ण पाठ हेर्न तलको लिंकमा डाउनलोड गरि हेर्न सकिन्छ । Budget Speech 2074-75

Download & Publications