राउटे बालवालिका आफ्नो नाम लेख्न थालेका छन् । सामाजिक विकास मंत्रालय, कर्णाली प्रदेश र गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखवाट राउटे समुदायको स्वास्थ्य, शिक्षा अधिकारको प्रवद्र्धन र दैनिक जीवनयापद सुधार (राउटे) परियोजनाले संचालन भएपछि वालवालिका लेख्न शुरु गरेका हुन् । खेतिपाथी, स्थायी वसोवास र पढाई तिन कुरावाट अलग रहेका राउटे समुदायका वालवालिका पछिल्लो समय अनौपचारिक शिक्षाद्धारा लेख्न शुरु गरेका छन् ।
भिडियो हेर्न तलको लिंक हेर्नुहोला ।