सोसेक नौमुल गापामा सव-ईन्जिनियर आवस्यक्ता

सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
नौमुल गाँउपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल, दैलेख (SOSEC Nepal, Dailekh)  ले ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनामा खानेपानी, सरसफाई तथा जिविकोपार्जनका क्षेत्रमा सामाजिक परिचालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । उक्त कार्यका लागि कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरु ९१८ बर्ष पुरा भई ४० बर्ष ननाघेको०बाट सूचना प्रकाशित मितिले १५ दिन भित्र दरखास्त आब्हान गरिन्छ ।

सम्बन्धित निवेदकको हस्त लिखित निवेदन, संस्थाले दिएको फर्मेटमा वैयक्तिक विवरण, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी र अनुभवका प्रमाणपत्रको प्रतिलिपीहरु अनिवार्य पेश गर्नु पर्नेछ ।

बिस्तृत विवरण तलको लिंकवाट डाउनलोड गरि हेर्न सक्नु हुनेछ ।

सोसेक नौमुल गापामा सव-ईन्जिनियर आवस्यक्ता

 

वायो डाटा फर्मेट

Next Post

रेडियो कार्यक्रम परिवर्तन

१ भाद्र २०७६, आईतवार ०४:०९
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा हरेक मंगलवार साँझ ८ः३० देखि ८ः४५ वजेसम्म रेडियो धुव्रतारावाट वच्ने परिवर्तन कार्यक्रमको आज मिति २०७६ भाद्र ३ गतेको रेडियो कार्यक्रम परिवर्तन शुन्नुहोस

Download & Publications