सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल एक गैर सरकारी संस्था हो । यस संस्थाले महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकता र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
यस संस्थाले एकिकृत जलश्रोत ब्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको प्राबिधिक तथा आर्थिक सहकार्यमा दैलेख जिल्लाको दुल्लु नगरपालिका र ढुéेश्वर गाउंपालिकामा खानेपानी तथा सरसफाई योजना कार्यान्वयन गर्ने भएकोले तपसिलको लिंकमा उल्लेखित पदहरुमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।