भगवतिमाइ गाउँपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा अावस्यकता

सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
भगवतिमाइ गाउँपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख (SOSEC Nepal, Dailekh)  ले ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनामा खानेपानी, सरसफाई तथा जिविकोपार्जनका क्षेत्रमा सामाजिक परिचालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । उक्त कार्यका लागि कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले १५ दिन भित्र दरखास्त आब्हान गरिन्छ ।

सम्बन्धित निवेदकको हस्त लिखित निवेदन, संस्थाले दिएको फर्मेटमा वैयक्तिक विवरण, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी र अनुभवका प्रमाणपत्रको प्रतिलिपीहरु अनिवार्य पेश गर्नु पर्नेछ ।

Vacency letter RVWRMP Bhagwatimai 11_21_19 (002)

वायो डाटा फर्मेट

Next Post

साेसेक गुरांसे गाउपालिका अन्तर्गत सञ्चालित ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना छाेटाे सुचि प्रकाशन

५ मंसिर २०७६, बिहीबार १०:५९
गुरांसे गाउपालिका अन्तर्गत सञ्चालित ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लागि यस संस्थामा रिक्त विभिन्न पदहरुको मिति २०७६ मंसिर ६ गते प्रकाशित छोटो सूचिमा परेका सबै पदहरुका उम्मेद्वारहरुको गुरांस गाउपालिकामा मिति २०७६ मंसिर ६ गते बसेको पदपूर्ति समितिको बैठकको निर्णय अनुसार मिति २०७६ मंसिर १० गते विहान ११ः०० बजे देखि गुरांस गाउंपालिकाको […]

Download & Publications