फिल्ड प्राविधिक (सब–इन्जिनियर) आवस्यक्ता

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका लागि फिल्ड प्राविधिक (सव ईन्जिनियर) कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले ५ दिन भित्र दरखास्त आब्हान गरिन्छ ।

link Vacency_Sub-Eng SOSEC_IWRMP_04_31_2077

Next Post

सोसेक साकार परियोजना कार्यक्रम संयोजकको अन्तिम नतिजा ।।

३१ श्रावण २०७७, शनिबार ०५:०६
कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले डिसिएसंगको साझेदारीमा सञ्चालित साकार परियोजनामा आवश्यक रिक्त परियोजना संयोजक पदका लागि मिति २०७७ भाद्र ३ गते लिइएको लिखित तथा भाद्र ८ गते लिइएको अन्तर्वार्ता र बायोडाटा मूल्यांकनको अंक भारको नतिजा तपसिलबमोजिम […]

Download & Publications