छाेटो सूचि प्रकाशन

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्था र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत रिक्त लेखा संयोजक र निर्माण अधिकृत पदहरुका लागि विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो छाेटो सूचि प्रकाशन तलको लिंक अनुसार गरिएको छ ।

Shortlist Letter

Next Post

SOSEC_SACAR Vacancy Announcement

१२ माघ २०७७, सोमबार १४:५७
Social Service Centre (SOSEC) Nepal is working giving high priority and sensitivity on the right of women and children under the principle of integrated development approach to obtain right of women, children, Raute community and back warded communities at Dailekh, Kalikot and Surkhet districts of Karnali province and Achham district […]

Download & Publications