जिल्ला खाद्य अधिकार संजाल दैलेख (District Right to Food Network Dailekh)

  1. अध्यक्ष           हीरासिंह थापा    एन.जि.ओ.  सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख
  2. सदस्य सचिव   कमल शर्मा पत्रकार तथा अभियान्ता
  3. सदस्य             विष्णु अधिकारी    किसान प्रतिनिधी
  4. सदस्य            पुस्कर थापा    नेपाल पत्रकार महासंघ
  5. सदस्य            विष्णु शर्मा    पत्रकार प्रतिनिधी
  6. सदस्य           चन्द्र प्र. शर्मा    सहकारी प्रतिनिधी
  7. सदस्य          लिला न्यौपाने   आइ.एन.जि.ओ. केयर नेपाल दैलेख
  8. सदस्य          विर वहादुर भण्डारी    ने. किसान संघ
  9. सदस्य          चन्द्र व. थापा    अ.ने. किसान संघ क्रान्तीकारी
  10.  सदस्य         गोपाल नेपाली     अ. ने. किसान महासंघ
  11.  सदस्य        पृर्थ थापा    गै.स.स. महासंघ  प्रतीनीधी
  12. सदस्य         गणेश खड्का    उद्योग वाणिज्य संघ प्रतिनिधी
  13. सदस्य        नरेन्द्र के.सी.    विश्व खाद्य कार्यक्रम
  14. सदस्य        पद्यमा योगी     फेकोफन दैलेख
  15. सदस्य         दुर्गा न्यौपाने     महिला अधिकार मंच दैलेख
  16. सदस्य       दुर्गा गिरी    खाद्य अधिकार अभियान्ता, महिला जागरण केन्द्र(वाक)
  17. सदस्य       कमला भण्डारी खाद्य अधिकार अभियान्ता

सचिवालय
सामाजिक सेवा केन्द्र (सोसेक), दैलेख

फोन ०८९–४२०१८७ फ्याक्स नं. ०८९–४२००९३

ईमल : rtf@sosec.org.np/hirad@ntc.net.np

Next Post

दैलेख जिल्लामा विश्व खाद्य दिवश प्रगति प्रतिवेदन

२७ मंसिर २०६८, मंगलवार २३:१७
जिल्ला खाद्य अधिकार संजाल दैलेख दैलेख जिल्लामा विश्व खाद्य दिवश प्रगति प्रतिवेदन १.      पृष्ठभूमि ः दैलेख जिल्लाको  आर्थिक तथा सामाजिक अवस्थालाई नियालेर विष्लेषण गर्दा यहांका अधिकांस युवाहरु कामको लागि विदेश जाने वाध्यतामा रुमलिएका छन भने खाद्य अधिकारको हनन् भएको धेरै समुदाय रहेकाछन् ।  खाद्य अधिकार हनन् भएको समुदायलाई खाद्य […]

Download & Publications