प्रशासन तथा लेखा स‌याेजककाे अन्तिम नतिजा प्रकाशन

          |   127 Views   |   Published Date : 1st March 2021 |

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्ड्रेनसंगको साझेदारी तथा गुरांस गाउंपालिकाको समन्वयमा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत रिक्त प्रशासन तथा लेखा संयोजक पदका लागि मिति २०७७ माघ १८ गते लिइएको लिखित तथा १९ गते लिइएको अन्तर्वार्ता र बायोडाटा मूल्यांकनको अंक भारको अन्तिम नतिजा प्रकाशन गरिएको छ । नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।
Final Reslult AFC_SAHAYATRA 

Share