कोरोना भाइरसको दोस्रो लहरका कारण दैलेख पनि गम्भीर रूपमा प्रभावित बनेको छ । दोस्रो लहरको कोरोना महामारीसँग जुध्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य उपकरण, सरसफाई तथा सुरक्षाका सामग्री सहयोग गरिरहेको छ । कोरोना भाइरस प्रतिकार्यका लागि संस्थाद्धारा दैलेख, कालिकोट र अछाम जिल्लामा तल उल्लेख भए अनुसारकाे सहयोग छ । सहयाेगी सवैमा धन्यवाद । 