प्राविधिक सहजकर्ता र सामाजिक सहजकर्ताकाे छाेटाे सुचि प्रकाशन

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित
एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका लागि प्राविधिक सहजकर्ता र सामाजिक सहजकर्ता पदहरुमा खुला विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो  तलकाे लि‌क अनुसारकाे छाटो सूचि प्रकाशन गरिएको छ ।

SOSEC_IWRMP Short List

Next Post

फिल्ड अधिकृतकाे छाेटाे सुचि प्रकासन

९ कार्तिक २०७८, मंगलवार १५:१८
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको […]

Download & Publications