फिल्ड अधिकृतकाे छाेटाे सुचि प्रकासन

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारी तथा गुरांस गाउंपालिकाको समन्वयमा संचालित सहयात्रा दोस्रो परियोजनाको लागि आवश्यक फिल्ड अधिकृत पदको खुला विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो तलकाे लि‌क अनुसारकाे छाटो सूचि प्रकाशन गरिएको छ ।

SOSEC_Sahayatra Short List FO

Next Post

फिल्ड अधिकृत अन्तिम नतिजा प्रकाशन

९ कार्तिक २०७८, मंगलवार १५:२४
कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्डे«नसंगको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत रिक्त फिल्ड अधिकृत पदको लागि मिति २०७८ साल असोज २० गते देखि १५ दिनको म्याद राखी प्रथम पटक र मिति २०७८ साल […]

Download & Publications