फिल्ड अधिकृत अन्तिम नतिजा प्रकाशन

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्डे«नसंगको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत रिक्त फिल्ड अधिकृत पदको लागि मिति २०७८ साल असोज २० गते देखि १५ दिनको म्याद राखी प्रथम पटक र मिति २०७८ साल कार्तिक ४ गते देखि ५ दिनको म्याद राखी दोस्रो पटक खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार पेश भएको बायोडाटा मूल्यांकन, कार्तिक १३ गते लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ ।

Next Post

स्वास्ठ्य प्राविधिक  १, कृषी प्राविधिक १,  र सामाजिक परिचालक ३ जनाकाे लिखित परिक्षाकाे लागि छाेटाे सूचि प्रकाशन

१३ कार्तिक २०७८, शनिबार १४:०९
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको […]

Download & Publications