स्वास्ठ्य प्राविधिक  १, कृषी प्राविधिक १,  र सामाजिक परिचालक ३ जनाकाे लिखित परिक्षाकाे लागि छाेटाे सूचि प्रकाशन

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

एइआइएन लक्जेम्बर्ग र ठाटीकाँध गाउँपालिकाको साझेदारीमा यस संस्थाको ठांटिकांध गाउंपालिकामा संचालित सहकार्य परियोजनाको लागि आवश्यक अहेव/अनमी   १, कृषी प्राविधिक १,  र सामाजिक परिचालक ३ जनाकाे खुला विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो तलको लिंक अनुसार छोटो सूचि प्रकाशन गरिएको छ ।

लिंक हेर्न यहाँ क्लिक गर्नु होस SOSEC-Sahakarya Short List

Next Post

सामुदायिक प्राविधिक र सामुदायिक सहजकर्ताकाे नतिजा प्रकासन

१४ कार्तिक २०७८, आईतवार १५:०८
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको […]

Download & Publications