सामुदायिक प्राविधिक र सामुदायिक सहजकर्ताकाे नतिजा प्रकासन

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
यस संस्थाले हेल्भेटास नेपालको सहयोगमा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत रिक्त प्राविधिक सहजकर्ता तथा सामुदायिक सहजकर्ता पदहरुको लागि मिति २०७८ साल असोज १३ गते देखि ९ दिनको म्याद राखी प्रथम पटक र सामुदायिक सहजकर्ता पदका लागि मिति २०७८ साल कार्तिक ४ गते देखि ५ दिनको म्याद राखी दोस्रो पटक खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार छोटो सूचिमा पर्नआएका आवेदकहरुको, कार्तिक १३ गते लिइएको लिखित तथा कार्तिक १५ गते लिइएको अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले तलको लिंक अनुसार यो सूचना प्रकाशन गरिएको छ ।

SOSEC-IWRMP Final Result Notice

Next Post

सामाजिक परिचालककाे अन्तिम नतिजा प्रकासन

१५ कार्तिक २०७८, सोमबार १४:१०
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको […]

Download & Publications