आवस्यक्ता प्राविधिक निरीक्षक (सव ईन्जिनियर)

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका लागि प्राविधिक निरीक्षक (सव ईन्जिनियर) तपशिल बमोजिमको कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आब्हान गरिन्छ ।

SOSEC- Notice for_TS_IWRMP

६ पौष, २०७८ (दिउसो ५ः०० बजेसम्म) । यदि उक्त दिन विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र इमेल hrc@sosec.org.np  वा संस्थाको केन्द्रीय कार्यालय, दैलेख बजारमा पेश गर्न सकिने छ ।

Next Post

Download & Publications