सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
यस संस्था अन्तर्गत प्रदेश कार्यालय सुर्खेतमा रिक्त रहेको कार्यक्रम निर्देशक पदको खुला विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो छाटो सूचि प्रकाशन गरिएको छ ।
लिखित तथा अन्तर्वार्ता परिक्षा मिति २०७८ मांघ १६ गते बिहान ११ः०० बजे अनलाईन मार्फत हुने भएकोले सो परिक्षामा सामेल हुंदा आफ्ना सक्कल प्रमाण पत्रहरुसाथ उपस्थित हुन जानकारी गराईन्छ ।