प्नाविधिक सहजकर्ता र सामाजिक सहजकर्ताकाे अन्तिम नतिजा प्रकासन

अन्तिम नतिजा

(नतिजा प्रकाशित मिति २०७९ भाद्र ३१ गते)

 

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

हेल्भेटास नेपालको सहयोगमा यस संस्थाद्धारा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत रिक्त प्राविधिक सहजकर्ता तथा सामुदायिक सहजकर्ता पदहरुको लागि मिति २०७९ साल भाद्र ७ गते देखि ९ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार छोटो सूचिमा पर्न आएका आवेदकहरुको, २०७९ भाद्र २४ र २५ गते लिइएको लिखित तथो अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ । नतिजा तलकाे लिंकमा राखिएकाे छ डाउनलाेड गरि हेर्न सकिन्छ ।

Final Result SOSEC-IWRMP

सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको ५ दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन यो सुचना प्रकासित गरिएको छ । सफल उम्मेदवारले निरोगिताको प्रमाण पत्र र पुलिस रिर्पोट संस्थामा पेश गर्नु पर्नेछ ।

 

Next Post

SOSEC Nepal NGO Profile

१ आश्विन २०७९, शनिबार १२:०७

Download & Publications