Green Job परियाेजनाकाे अन्तिम नतिजा प्रकासन

नतिजा प्रकाशित मिति २०७९ मङ्सिर २७ गते

साेसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा यस संस्थाद्धारा संचालन हुने ग्रीन जब परियोजना अन्तर्गत रिक्त परियोजना संयोजक तथा फिल्ड अधिकृत पदहरुको लागि मिति २०७९ साल श्रावण ११ गते देखि ७ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार छोटो सूचिमा पर्न आएका आवेदकहरुको, २०७९ मङ्सिर २२  गते लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएकोछ ।

तपसिल,

सि.नं. नाम थर लिङ्ग ठेगाना कैफियत
परियोजना संयोजक      
सौगात शर्मा पुरुष भरतपुर ११, चितवन सफल
चन्द्र थापा महिला बिरेन्द्रनगर नगरपालिका ९, सुर्खेत बैकल्पिक
फिल्ड अधिकृत      
आशिस खत्री पुरुष पंचवटी गाउँपालिका ४, उदयपुर सफल

 

नोटः सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

साेसेक नेपाल

Next Post

FO Vacancy Announcement

२७ मंसिर २०७९, मंगलवार ०६:२३

Download & Publications