डकुमेन्टेशन तथा रिपोर्टिंङ्ग संयाेजक पदकाे छाेटाे सुचि प्रकाशन

(नतिजा प्रकाशित मिति २०७९ फाल्गुन ८ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत डकुमेन्टेशन तथा रिपोर्टिंग संयोजक पदको लागि मिति २०७९ साल माघ १५ गतेवाट ९ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम लिंकमा भए अनुसार छोटो सूचि प्रकाशन गरिएको छ ।

SOSEC Nepal Sahayatra DRC shortlist publication Notice

लिखित परिक्षा: मिति २०७९ साल फाल्गुन १४ गते आइतबार संस्थाको केन्द्रीय कार्यालय, दैलेख

समयः बिहान ११:०० बजे

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

SOSEC Nepal Sahayatra FO (Field Officer) Vacancy Announcement notice

८ फाल्गुन २०७९, सोमबार २०:१८
­­­­­­­(First Date of Publication: 21th February 2023)  

Download & Publications