फिल्ड अधिकृत शिक्षा छाेटाे सुची प्रकाशनको सूचना  

(नतिजा प्रकाशित मिति २०७९ फाल्गुन १२ गते)

 सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र यस संस्थाको साझेदारीमा सञ्चालित (क) Protection and Community Engagement Sponsorship (PCESP), र (ख) Inclusive Quality Education (IQE) परियोजना अन्तर्गत फिल्ड अधिकृत शिक्षा पदको लागि मिति २०७९ साल फाल्गुन १ गते देखि ७ दिनको म्याद राखी दोस्रो पटक गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम लिंक अनुसार सुचि प्रकाशन गरिएको छ ।

SOSEC Nepal PCSP & IQE FO(Education) shortlist publication Notice

लिखित परिक्षा: मिति २०७९ साल फाल्गुन १६ गते मङ्गलबार संस्थाको केन्द्रीय कार्यालय, दैलेख

समयः बिहान ११:०० बजे

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

Download & Publications