लेखा तथा प्रशासन अधिकृतकाे सुची प्रकाशन सम्वन्धि सूचना  

(नतिजा प्रकाशित मिति २०७९ चैत्र १९ गते)

 सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको   छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र यस संस्थाको साझेदारीमा सञ्चालित (क) Protection and Community Engagement Sponsorship (PCESP), र (ख) Inclusive Quality Education (IQE) परियोजना अन्तर्गत लेखा तथा प्रशासन अधिकृत पदको लागि मिति २०७९ साल चैत्र १५ गते देखि ५ दिनको म्याद राखी दोस्रो पटक गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तलको लिंक बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

SOSEC Nepal PCESP & IQE FAO shortlist publication Notice

लिखित परिक्षा: मिति २०७९ साल चैत्र  २३ गते बिहिबार संस्थाको केन्द्रीय कार्यालय, दैलेख तथा सम्पर्क कार्यालय, काठमाडौँ

समयः बिहान ११:०० बजे ।

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

SOSEC Nepal Program Manager Vacancy Announcement

२१ चैत्र २०७९, मंगलवार ०५:३८

Download & Publications