लेखा तथा प्नशासन अधिकृतको अन्तिम नतिजा प्रकाशित

(नतिजा प्रकाशित मिति २०७९ चैत्र २६ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

वर्ल्ड भिजन इन्टर नेशनल नेपाल र यस संस्थाको साझेदारी तथा भगवतिमाइ गाउँपालिकाको समन्वयमा संचालित Protection and Community Engagement Sponsorship (PCESP) र Inclusive Quality Education (IQE) परियोजनामा रिक्त प्रशासन तथा लेखा अधिकृत पदका लागि मिति २०७९ साल चैत्र १५ गते देखि ५  दिनको म्याद राखी प्रकाशित गरिएको खुल्ला बिज्ञापन अनुसार मिति २०७९ चैत्र २३ गते लिइएको लिखित तथा चैत्र २५ गते लिइएको अन्तरबार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ ।

तपसिल,

सिनं नाम थर लिङ्ग ठेगाना सम्पर्क नम्बर इमेल कैफियत
निसेन डंगोल पुरुष कुसुन्ती -१३, ललितपुर ९८५१२२३७२१ nissen.dangol95@gmail.com  

 नोटः सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

 

 

Next Post

Download & Publications