(नतिजा प्रकाशित मिति २०८० बैशाख ७ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजनामा रिक्त प्रोग्राम मेनेजर पदका लागि मिति २०७९ साल चैत्र २३ गते देखि ५ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार मिति २०८० बैशाख ३ गते लिइएको लिखित तथा मिति २०८० बैशाख ५ गते लिइएको अन्तरबार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ ।
तपसिल,
सिनं | नाम थर | लिङ्ग | ठेगाना | सम्पर्क नम्बर | इमेल | कैफियत |
१ | राजेश प्रसाद चौधरी | पुरुष | कटहरिया गाउँपालिका १, रौतहट | ९८४०३५६७६२ | lawjournalism@gmail.com | सफल |
२ | दुर्लभ कुमार बोगटी | पुरुष | नारायण नगरपालिका ६, दैलेख | ९८४८०६८३५३ | durlav07@gmail.com | बैकल्पिक |
नोटः सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।
संयोजक
पदपूर्ति समिति
सोसेक नेपाल