कार्यक्रम संयोजक र सहायक मिल अधिकृतको छाेटाे सुची प्रकाशनको सूचना  

(नतिजा प्रकाशित मिति २०८० असार ५ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको   छ ।

सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा सञ्चालित ग्रिन जब परियोजना अन्तर्गत परियोजना संयोजक तथा मिल सहायक पदको लागि मिति २०८० साल जेष्ठ २४ गते देखि ५ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिलबमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

तपसिल,

क) परियोजना संयोजक                                            बिज्ञापन नं: 013- 001-079/80

S. N Name of Applicant Sex Permanent Address Contact No Email ID Remarks
1 Niraj Pokhrel M Banganga-2, Kapilvastu 9857071860 Pokharelniraj19@gmail.com  
2 Dorna GC M Jhimruk Rural Municipality ward No. 3, Pyuthan 9848078574 gc.dorna@gmail.com  

ख) मिल सहायक                                                     बिज्ञापन नं: 013- 02-079/80

S. N Name of Applicant Sex Permanent Address Contact No Email ID Remarks
1 Kabir Chand M Bheemdatt Municipality ward No-9 Kanchanpur 9865954517 karbirchand09535@gmail.com  
2 Khadka BK M chamundabindrasai 4 Dailekh 9848035291/  9804552188 bkkhadka283@gmail.com  
3 Rumi Maharjan F Kirtipur, Kathmandu 9841333789 rumimaharjantodo@gmail.com  
4 Tashi Lama F Thali Danchhi, Kathmandu 9851221165 tashidalama@gmail.com  
5 Yogendra Bahadur Kathayat M Dipayal Silgadhi Municipality -04,Doti 9848434051 Yogen.kathayat@gmail.com  
6 Abilal Jaisi M Aathbis Municipality -5 9848124290 abilaljaisi@gmail.com  

नोटः

लिखित परिक्षा: मिति २०८० साल असार  १० गते आइतबार संस्थाको केन्द्रीय कार्यालय दैलेख र  सम्पर्क कार्यालय काठमाडौँ

समयः बिहान ११:०० बजे

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

सोसेक नेपालको वाह्य लेखा परिक्षण सम्वन्धि सुचना

५ असार २०८०, मंगलवार १७:२३
प्रथम पटक प्रकासित मिति २०८० असार ११ गते

Download & Publications