फिल्ड अधिकृत स‌रक्षणकाे छाेटाे सुची प्रकाशनको सूचना  

(नतिजा प्रकाशित मिति २०८० असोज ३० गते)

 

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको   छ ।

 

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र यस संस्थाको साझेदारीमा सञ्चालित (क) Protection and Community Engagement Sponsorship (PCESP), र (ख) Inclusive Quality Education (IQE) परियोजना अन्तर्गत फिल्ड अधिकृत संरक्षण पदको लागि मिति २०८० साल असोज १९ गते देखि ७ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिलबमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

तपसिल,

क) फिल्ड अधिकृत  सरक्षण                                  बिज्ञापन नं.: ००४-०१-०८०/८१             आबश्यक संख्या: १ जना

सिनं नाम थर लिङ्ग ठेगाना सम्पर्क नं इमेल ठेगाना कैफियत
जयबहादुर कडायत पुरुष ९८६५८५४०१४ jaybdrkhadayat@gmail.com  
दुर्गा रिमाल महिला भगवतिमाइ गाउँपालिका ४, दैलेख ९८४००६९४०२ rimaldurga3@gmail.com  
ध्रुबनाथ योगी पुरुष रास्कोट नगरपालिका ३, कालिकोट ९८४८३०१८१३ ydhurba@gmail.com  
बिमला लामा महिला नवलपुर, नेपाल ९८१६४२५०६३ bimalalama606@gmail.com
मनोज सुबेदी पुरुष मर्स्यांगदी गाउँपालिका ९, लम्जुंग ९८५६०३०९१६ subedimanoj314@gmail.com
रबि बोहरा पुरुष सिमिकोट २, हुम्ला ९८४३७२८५४४ ravibohara08@gmail.com
राजकुमार थापा पुरुष घोराही १५, दांग ९८४८४१०७७७ thapa.rrn@gmail.com
रेखा नेपाली महिला भीमदत्त नगरपालिका ६, कंचनपुर ९८४८७५४६६५ nepalirekha46@gmail.com
सुष्मा लावती महिला पाँचथर ९८४१९३७२०२ lawatisushma@gmail.com

नोटः

लिखित परिक्षा: मिति २०८० साल कार्तिक १३ गते साेमवार संस्थाको केन्द्रीय कार्यालय, दैलेख

समयः बिहान ११:०० बजे

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

 

Next Post

घरभाडा आवस्यक्ता सम्वन्धि साेसेक नेपालकाे सुचना

४ कार्तिक २०८०, शनिबार ०५:५१
प्रथम पटक प्रकाशित सुचना मिति २०८० साल कार्तिक महिनाको ३ गते

Download & Publications