(नतिजा प्रकाशित मिति २०८० कार्तिक १५ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।
सोसेक नेपालमा रिक्त HR Admin & Finance Manager पदको लागि मिति २०८० साल भाद्र ३१ गते देखि ७ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।
तपसिल,
क) HR Admin & Finance Manager बिज्ञापन नं.: ००२-०२-०८०/८१ आबश्यक संख्या: १ जना
सिनं. | नाम थर | लिङ्ग | स्थाई ठेगाना | सम्पर्क नं | इमेल ठेगाना | कैफियत |
१ | गणेश बहादुर थापा | पुरुष | बैजनाथ २ बाँके | ९८४८०९२०२० ९८१६५३८३३१ | thapaganesh30@gmail.com | |
२ | पेशल खतिवडा | पुरुष | ओखलढुंगा | ९८४१३८३५६५ | peshalji@gmail.com | |
३ | लाल बहादुर खड्का | पुरुष | दुल्लु नगरपालिका १, दैलेख | ९८५८०५३२८७ | lbkhadka44@gmail.com | |
४ | सरोज गिरी | पुरुष | इटहरी १, सुनसरी | ९८४२१८२९२४ | sarojgiri@gmail.com | |
५ | हंशबहादुर शाही | पुरुष | पंचादेवलविनायक ४, अछाम | ९८५८०४२२०० | hansh.shahi@gmail.com |
नोटः
लिखित परिक्षा: २०८० कार्तिक २५ गते
समयः बिहान ११:०० बजे
परिक्षा संचालन बिधि: भर्चुअल माध्यमबाट
संयोजक
पदपूर्ति समिति
सोसेक नेपाल