सोसेक नेपाल
नारायण नगरपालिका १, दैलेख
फर्म सुचिकृतका लागि आह्वान गरिएको सूचना
प्रथम पटक प्रकाशित मिति २०८०÷०९÷४
सोसेक नेपालले विभिन्न विकास साझेदार संस्थाहरु संगको साझेदारीमा आय आर्जन तथा जीविकोपार्जन, खाद्य सुरक्षा, गरीबी निवारण, विपद जोखिम न्यूनिकरण, शिक्षा, बाल अधिकार, बालसंरक्षण क्षेत्रमा काम गर्न विभिन्न परियोजनाहरु विगत २५ बर्ष देखि दैलेख, कालिकोट, अछाम र सुर्खेत, जाजरकोट, पश्चिम रुकुम जिल्लामा संचालन गर्दै आएको छ । आर्थिक वर्ष २०२४ (नेपाली २०८० पौष देखी २०८१ पौष) सोसेक नेपालको (१) केन्द्रिय कार्यालय दैलेख र परियोजना कार्यालय दुल्लु, बेस्तडा, ठांटीकांध, जम्वुकांध, (२) परियोजना कार्यलय विरेन्द्रनगर सुर्खेत, गुराँस, चौकुने, (३) जाजरकोटको खलंगाबजार (४) पश्चिम रुकुम सदरमुकाममा तपसिल बमोजिमका आबश्यक विभिन्न सामाग्री तथा सेवाहरु गुणस्तरिए, सरल र सहज ढंगले आपुर्ति गर्न ईजाजत प्राप्त दर्तावाला ईच्छुक फर्म÷कम्पनी÷संस्थाहरु÷व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि मिति २०८० पौष १९ गते (-4 January 2024) भित्र तोकीएको ढाँचामा फारम “Supplier Registration Form” भरि आबश्यक कागजातहरुका साथ निबेदन दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ । साथै निवेदनहरु इमेल procurement@sosec.org.np मार्फत पनि पठाउन सकिने छ ।
सप्लाइ रजिष्ट्रेसनको पुरा सुचना हेर्न यो लिकमा जानु हाेला Supplier registration form of SOSEC 2023
सप्लाइ दर्ता फारमका लागि यो लिैकमा जानु हाेला FORM