ICDP_SOSEC_Report (यो कार्यक्रम नभए म मर्थे)

दैलेख जिल्लाको पश्चिममा पर्ने सिंहासैन गाविस वडा नं. ९ मा पर्दछ यो टांडु वस्ती । यस वस्तीमा ५३ घरधुरी दलित, ६३ घरधुरी गैरदलित गरि जम्मा ११६ घरधुरी बसोबास गर्दछन् । यस समुदायमा बसोबास गर्ने समुदायको कुनै पनि सेवा र सुविधामा पहुच पुग्दैन् । नत उब्जनी हुने जमिन नत कुनै गतिलो पेशा व्यवसाय त्यसैले गर्दा यस समुदायका सदस्यहरुको जीवनशैली अन्य समुदायको भन्दा दयनिय देखिन्थ्यो । गाउघरमै ज्याला मजदुरी गर्नु, परम्परागत कृषि र पशुपालन गर्नु यस वस्तीका सदस्यहरुको दिनचर्या भएको थियो । गाउघरमा गरिने सामान्य ज्याला मजदुरी र परम्परागत कृषि तथा पशु पालन पेशाले जीवनयापन गर्नु यस वस्तीको सदस्यहरु दैनिकी जस्तै भएको थियो । सामान्य मानवीय जीवनयापन गर्नु यस वस्तीका सदस्यहरुको वाध्यता थियो ।
ICDP_SOSEC_Final Report 068-69

ICDP Case Study Report

Next Post

यो कार्यक्रम नभए म मर्थे

४ भाद्र २०६९, सोमबार १०:२२
दैलेख जिल्लाको पश्चिममा पर्ने सिंहासैन गाविस वडा नं. ९ मा पर्दछ यो टांडु वस्ती । यस वस्तीमा ५३ घरधुरी दलित, ६३ घरधुरी गैरदलित गरि जम्मा ११६ घरधुरी बसोबास गर्दछन् । यस समुदायमा बसोबास गर्ने समुदायको कुनै पनि सेवा र सुविधामा पहुच पुग्दैन् । नत उब्जनी हुने जमिन नत कुनै गतिलो […]

Download & Publications