वकालत डकुमेन्टेशन रिपाेर्टिङ अधिकृतको छाेटाे सुचि प्रकासन

 छोटो सुची प्रकाशनको सूचना 

(नतिजा प्रकाशित मिति २०८० माघ १८ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम, जाजरकोट, पचिम रुकुम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।

AEIN Luxembourg र सोसेक नेपालद्वारा को सयुक्त साझेदारी मा विभिन्न जिल्लामा संचालन भैरहेका विभिन्न कार्यक्रमका लागि तपशिल बमोजिमका रिक्त पदको लागि मिति 4 January 2024 खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापनमा तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

तपसिल,

        पद  Reporting and Documentation Officer  माग संख्या  १ जना

क्र स नाम थर लिंग ठेगाना फोन इमेल कैफियत
1 Ritesh Giri Male Balkumari 32 kathmandu 9845851922 hsetir33@gmail.com  
2 Bhupendra Prasad Pant Male Bhimdatta-02, Kanchanpur 9848782477 Bhupendrapant007@gmail.com  
3 Nabina Singh Female Bheri Municipality 6 Jajarkot 9866852845 nabina.singhjkt@gmail.com  
4 Laxman Bahadur Deuba Male Kailari RM-02 9848424721 lxdeuba@gmail.com  
5 Narendra Prasad Bhatt Male Dasharath Chand M-5, Baitadi 9848793195 bhattnb.20@gmail.com  

 

नोटः   लिखित परिक्षा: २०८० माघ २६, बिहान ११ :०० बजे दैलेख केन्द्रीय कार्यालय, सुर्खेत परियोजना कार्यालय र  काठमान्डौ कार्यालयमा भौतिक रुपमा उपस्थित भइ लिखित परिक्षामा दिनु पर्ने छ ।

 

 

 

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

 

Next Post

Vacancy Notice Admin & Finance Officer

२० माघ २०८०, शनिबार ०७:२८
SOSEC Nepal Dailekh Career Opportunity ­­­­­­­(Date of Published: 9 Feb 2024) 

Download & Publications