सव इन्जिनियरको छोटो सुची प्रकाशन तथा लिखित परिक्षा सम्वन्धी सूचना 

 छोटो सुची प्रकाशनको सूचना 

(नतिजा प्रकाशित मिति २०८० फाल्गुन 6 गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम, जाजरकोट, पचिम रुकुम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो। संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।

HELVETAS Nepal र सोसेक नेपालद्वारा को सयुक्त साझेदारी मा संचालित IWRMP कार्यक्रमका लागि तपशिल बमोजिमका रिक्त पदको लागि मिति 5 January 2024 खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापनमा तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

तपसिल,

पद M Sub-Engineer (PPIA)                    माग सख्या  १

क्रस नाम थर लिंग ठेगाना फोन इमेल कैफि
1 Bharat Bhandari Male Dullu Municipality 08 Dailekh 9848284782 Bharatbhandari05@gmail.com  
2 Dal Bhadur Bhakri Male Chandannath 4, Jumla 9848305566 dala.bhakri@gmail.com  
3 Keshav Datta Bhatta Male Krishnapur 06 98486475679800604891 bhatta.keshav@yahoo.com  
4 Navin Karki Male Dhangadhi 5 Kailali 9858424202 Navinkarki2042@gmail.com  
5 Pramod Thapa Male Gorkha Muncipality- Gorkha 9806666477 Par.magar2015@gmail.com  
6 Rajesh Singh Dhami Male Naugad RM Darchula 9865959582 dhamirajesh10@gmail.com  
7 Rajesh Upadhyay Male Tilagufa -9 Kalikot, Nepal 9848357485 rajeshupadhyay2073@gmail.com  
8 Ram Chandra Bhandari Male Bhimdatta-18 Kanchanpur Nepal 98684078009848765561 bhandariram2045@gmail.com  
9 Shankar Diyali Male Dhangadhi 1, Kailali 9848612846 Shankardiyali12@gmail.com  
10 Sharad Kumar Khadka Male   9851158673 9828749371 saradkhadka10 @gmail.com  
11 Surendra Shahi Male Mahawai RM-06 Kalikot. 9843799856 Surenthakuri5@gmail.com  
12 Ujir Singh Nepali Male Kamalbazar Mun-1, Achham 9868523138 usnepali2043@gmail.com  

 

नोटः लिखित परिक्षा: २०८० फाल्गुन १०, (22 Feb 2024) बिहान ११ बजे सोसेक नेपाल केन्द्रीय कार्यालय दैलेख र  काठमान्डौ कार्यालयमा भौतिक रुपमा उपस्थित भइ लिखित परिक्षामा दिनु पर्ने छ ।

 

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल दैलेख

 

Next Post

प्रशासन तथा लेखा अधिकृतको छाेटाे सुची प्रकाशन तथा लिखित परिक्षा सम्वन्धी सूचना

८ फाल्गुन २०८०, मंगलवार ०९:१८
 छोटो सुची प्रकाशनको सूचना  (नतिजा प्रकाशित मिति २०८० फाल्गुन 6 गते)

Download & Publications