सहयात्रा तेश्रो परियोजनाको फिल्ड अधिकृत  SRHR , Climate Change & Green Job तथा Counsellor पदको छाेटाे सुची प्रकाशन तथा लिखित परिक्षा सम्बधि सूचना

(नतिजा प्रकाशित मिति २०८० चैत्र १३ गते)

सोसेक नेपाल  दैलेख महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भइ बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, सुर्खेत ,कालिकोट, जाजरकोट, पचिम रुकुम ,अछाम, दाङ, कपिलबस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणामा  काम गर्दै आएको गैर सरकारी  संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

Save the Children र सोसेक नेपालको सयुक्त साझेदारीमा संचालित SAHAYATRA III परियोजनाका लागि तपशिल बमोजिमका रिक्त पदहरु पूर्ति गर्नका लागि संस्थाको नियमानुसार मिति २०८० फागुन २९ गते (तदनुसार १२ मार्च २०२४) खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

 

1.     पद – फिल्ड अधिकृत ( SRHR)                                 

Vacancy No:  010-012-080/81    माग सख्या:

SN Name of Applicants Address Contact Number Email Remarks
1 Dhirja Kumari Sijapati Dailekh 9866937872 sijapatidhirja@gmail.com  
2 Dipak karki Jumla 9861492378 karkidipak5520@gmail.com  
3 Kamala shahi Jumla 9843499026 shahikamala32@gmail.com  
4 Raju Kumari Adhikari Shahi Dailekh 9866800637 rajukumariadhikari@gmail.com  

नोट: लिखित परिक्षा: २०८० चैत्र २०  , (२  अप्रिल  २०२४) बिहान २ : ०० बजे देखि ४ :०० बजे सम्म

2.     पद – फिल्ड अधिकृत ( Climate Change & Green Job)       

         Vacancy No:   010-008-080/81                   माग सख्या:

SN Name of Applicant Address Contact Number Email Remarks
1 Bijaya Laxmi Khanal Arghakhanchi 9865508254 Khanalbijaya2000@gmail.com  
2 Bikalbabu Poudel Parbat 9865346355 bikalpaudel.7893@gmail.com  
3 BImala Shahi Dailekh 9762210503 bimalashahit@gmail.com  
4 Dhurba Shahi Dailekh 9868941135 dhurbaaroyalshahi@gmail.com  
5 Prikshya yogi Banke 9863034639 pmcprikshya@gmail.com  
6 Rabindra Bahadur Rokaya Mugu 9842669056 rbrokaya7k@gmail.com  
7 Raju Khatri Jajarkot 9749859363 rkc2185@gmail.com  
8 Sabita Gyawali Kailali 9767247230 sabitagyawali09@gmail.com  
9 Sachin Thapa Gulmi oftsachin@gmail.com  
10 Jiban Regmi Dailekh 9864745325 jeewanrg2058@gmail.com  

नोट: लिखित परिक्षा: २०८० चैत्र २१  , (३  अप्रिल  २०२४) बिहान १० : ०० बजे देखि १२  :०० बजे सम्म

३      पद – Counsellor  

Vacancy No:   010-011-080/81                           माग सख्या:

SN Name of Applicant Address Contact Number Email Remarks
1 Bijaya Sharan Acharya Salyan 9745925955 bijayasharanacharya@gmail.com  
2 Gita Oli Surkhet 9848117510 oligeeta30@gmail.com  
3 Krishna kumar pant Dailekh 9843815610 krishnacounselor@gmail.com  
4 Laxmi prasad regmi Dailekh 9858087490 laxmiregmi780@gmail.com  
5 Sanjita Budha Dailekh 9868058548 sbudha217@gmail.com  
6 Surya Kumari Pariyar Achham 9868538214 pariyarsuryakumari3@gmail.com  
7 Tara Giri Kailali 9840560268 giritira4@gmail.com  
8 Yogesh Upreti Morang 9842024659 socialpsy.upreti@gmail.com  

नोट: लिखित परिक्षा: २०८० चैत्र २१ , (३  अप्रिल  २०२४) बिहान १ :०० बजे देखि  ३ :०० बजे सम्म

माथि उल्लेखित सबै पदहरुको परिक्षा  दैलेख बजार स्थित सोसेक नेपालको केन्द्रीय कार्यालयमा हुनेछ

 संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

Download & Publications